पुण्यार्थ

Romanized: punyaartha, punyaarth, punyarth, punyartha

पुण्य चिताएर गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुण्य चिताएर गरिएको।
२.
(नाम) पुण्यका हेतुले गरिएको कार्य; धर्मार्थ।

सम्बन्धित शब्दहरू