पुण्यार्थनिधि
Romanized: punyaarthanidhi, punyarthanidhi
पुण्यकार्यका लागि छुट्याइएको वा जम्मा गरिएको सम्पत्ति; पवित्र वा धार्मिक कार्यका निम्ति सञ्चित धनराशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुण्यकार्यका लागि छुट्याइएको वा जम्मा गरिएको सम्पत्ति; पवित्र वा धार्मिक कार्यका निम्ति सञ्चित धनराशि।