पुण्यतिथि
Romanized: punyatithi
दानपुण्यादि धार्मिक कार्य र अन्य पवित्र कार्य गर्ने दिन; धार्मिक दृष्टिले शुभ कार्य गर्ने दिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दानपुण्यादि धार्मिक कार्य र अन्य पवित्र कार्य गर्ने दिन; धार्मिक दृष्टिले शुभ कार्य गर्ने दिन ।