नष्टनिधि

Romanized: nashtanidhi, nastanidhi

भएभरको सम्पत्ति सकिएको; अत्यावश्यक खर्चलाई समेत धन नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भएभरको सम्पत्ति सकिएको; अत्यावश्यक खर्चलाई समेत धन नभएको।

सम्बन्धित शब्दहरू