नष्टतत्त्व
Romanized: nashtatattva, nashtatattv, nashtatattwa, nashtatattw
खास विषय नै बिर्सेको; मुख्य कुरो पत्ता नभएको; रहस्य गुमाएको; चुरो नभएको; सारहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास विषय नै बिर्सेको; मुख्य कुरो पत्ता नभएको; रहस्य गुमाएको; चुरो नभएको; सारहीन।