नवनिधि
Romanized: nawanidhi, nabanidhi, navanidhi
पद्य, महापद्य, शङ्ख; मकर; कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब नाम गरेका, कुबेरका नौवटा ढुकुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ संस्कृत]
1
पद्य, महापद्य, शङ्ख; मकर; कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब नाम गरेका, कुबेरका नौवटा ढुकुटी।