दयानिधि
Romanized: dayaanidhi, dayanidhi
ईश्वर; परमात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ईश्वर; परमात्मा।
२.
अति दयालु; दयाको खानी; दयाको भण्डार; दयासागर।