नवनिर्माता
Romanized: navanirmaataa, navanirmaata, navanirmataa, nawanirmaataa
नयाँ सिर्जनामा अग्रणी व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नयाँ सिर्जनामा अग्रणी व्यक्ति।
२.
नयाँ स्रष्टा।
३.
नवनिर्माण गर्ने; नयाँ विकास वा उन्नति गर्ने।