निर्माता
Romanized: nirmaataa, nirmaata, nirmataa, nirmaat
बनाउने; भवन, सडक आदिको निर्माण गर्ने; रचयिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बनाउने; भवन, सडक आदिको निर्माण गर्ने; रचयिता।
२.
(नाम)
ईश्वर; परमात्मा।