जगन्माता

Romanized: jaganmaataa, jaganmaata, jaganmataa, jaganmaat

जगत्की आमास्वरूप दुर्गा; भगवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जगत्+माता]

१.
जगत्की आमास्वरूप दुर्गा; भगवती।
२.
सरस्वतीका बाह्र नाममध्ये पाँचौं।

सम्बन्धित शब्दहरू