अजगन्धा

Romanized: ajagandhaa, ajagandh, ajagandha

ना. [सं.] झन्डै बनमाराजस्तो एक झार; बोकेझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] झन्डै बनमाराजस्तो एक झार; बोकेझार।

सम्बन्धित शब्दहरू