अजगर

Romanized: ajagar, ajagara

एक प्रकारको ठुलो, मोटो र विशाल सर्प; अजिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एक प्रकारको ठुलो, मोटो र विशाल सर्प; अजिङ्गर।
२.
एकदमै लामो मोटो।

सम्बन्धित शब्दहरू