अजर

Romanized: ajar, ajara

कहिल्यै बुढो वा पुरानो नहुने; नाश नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कहिल्यै बुढो वा पुरानो नहुने; नाश नहुने।
२.
(नाम) देवता।

सम्बन्धित शब्दहरू