अजङ

Romanized: ajanga, ajang, ajan, ajana

वि. लम्बाइ, चौडाइ, उचाइ वा भार आदिमा ज्यादै ठुलो आकार वा प्रकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. लम्बाइ, चौडाइ, उचाइ वा भार आदिमा ज्यादै ठुलो आकार वा प्रकारको।

सम्बन्धित शब्दहरू