अजङको
Romanized: ajangako, ajanako
डरलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
डरलाग्दो।
२.
बडेमाको; औधी ठुलो (अजङको रुख, अजङको भारी इ.)।