अज
Romanized: aj, aja
आफैंआफ भएको; पहिल्यैदेखिको; जन्मँदै नजन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आफैंआफ भएको; पहिल्यैदेखिको; जन्मँदै नजन्मेको।
२.
(नाम)
विष्णु, नारायण।
३.
ईश्वर; परमात्मा।
४.
ब्रह्मा।
५.
बाख्राको भाले सन्तान; बोको।
६.
छसात वर्ष पुरानो भएको धान; नउम्रने धान।