अजरअमर

Romanized: ajaraamar, ajaraamara

बुढो नहुने र नमर्ने; चिरस्थायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बुढो नहुने र नमर्ने; चिरस्थायी।

सम्बन्धित शब्दहरू