अजम्मर
Romanized: ajammar, ajammara
वि. [सं. अजरामर] कहिल्यै बुढो नहुने र नमर्ने; धेरै समयसम्म रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं. अजरामर] कहिल्यै बुढो नहुने र नमर्ने; धेरै समयसम्म रहने।