अजम्मरी
Romanized: ajammaree, ajammarii, ajammari
रङ्गीबिरङ्गी, ताजा छँदा पनि सुकेको जस्तो देखिने र पानीमा परे फेरि कोपिलाजस्तो हुने फूल फुल्ने एक बोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रङ्गीबिरङ्गी, ताजा छँदा पनि सुकेको जस्तो देखिने र पानीमा परे फेरि कोपिलाजस्तो हुने फूल फुल्ने एक बोट; त्यस्तो फूल।
२.
अजम्मर हुनाको भाव वा अवस्था।
३.
(विशेषण)
कहिल्यै बुढो नहुने र नमर्ने; सधैं रहिरहने; अमर।
४.
कहिल्यै नमर्ने ओखती हुने (बुटी)।