अगर

Romanized: agar, agara

हिमालमा हुने, बास्ना आउने एक जातको धुपी; अगरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अगरु]

१.
हिमालमा हुने, बास्ना आउने एक जातको धुपी; अगरु।
२.
उक्त धुपीको काठ।
३.
धुपीको पात वा काठ मिसाई बनाएको धूप।

सम्बन्धित शब्दहरू