अगरु Romanized: agaru हे. अगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. अगर। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [संस्कृत] 1 समीको जस्तो रुख र पात हुने प्राय: पहाड र मधेसका कछाडमा फस्टाउने एउटा वृक्ष र त्यसभित्रको बास्ना पसेको चुरो र बहुमूल्य बुङ्गे चुरो। सम्बन्धित शब्दहरू अगर अग अगड्डी अगण्य अगर्व अगुरु गरु अगउ