अगर्हित
Romanized: agarhit, agarhita
अनिन्दित; प्रशंसित; निन्दारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+गर्हित]
1
अनिन्दित; प्रशंसित; निन्दारहित।