जगन्नाथ
Romanized: jagannaatha, jagannaath, jagannath, jagannatha
विश्वका हर्ताकर्ता; परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विश्वका हर्ताकर्ता; परमेश्वर।
२.
भारतको उडिसा प्रान्तको, समुद्रतटमा पर्ने पुरी भन्ने ठाउँमा प्रतिष्ठित विष्णुको मन्दिर; चार धाममध्येको एक धाम।