प्रगन्ना

Romanized: pragannaa, pragann, praganna

जिल्लाअन्तर्गत धेरै मौजा मिलाई बनाइएको एउटा भूभाग; धेरै गाउँ भएको भूभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पर्गन]

१.
जिल्लाअन्तर्गत धेरै मौजा मिलाई बनाइएको एउटा भूभाग; धेरै गाउँ भएको भूभाग।
२.
नयाँ भूमिव्यवस्था लागु हुनुभन्दा पूर्व तराईमा जिल्लाभन्दा सानो र मौजाभन्दा ठुलो प्रशासनिक भूखण्ड; पहाडका थुम, गर्खा आदिसँग तुलनीय तराइली भूखण्ड।

सम्बन्धित शब्दहरू