प्रसन्ना
Romanized: prasannaa, prasann, prashannaa, prashanna
अत्युत्तम पौष्टिक रक्सी; पहिलो पानीको रक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अत्युत्तम पौष्टिक रक्सी; पहिलो पानीको रक्सी।
२.
सधैँ खुसीराजी हुने खालकी (स्त्री)।