बिन्ना

Romanized: binnaa, binn, binna

माटाका गोलाकार भाँडा राख्न परालबाट बनाइएको गोलाकार साधन; बिँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[गन्गा.]

१.
माटाका गोलाकार भाँडा राख्न परालबाट बनाइएको गोलाकार साधन; बिँडा।
२.
बस्न हुने गरी परालबाट बनाइएको पिर्काजस्तो साधन।

सम्बन्धित शब्दहरू