बिना
Romanized: binaa, bin, bina
बिना (binaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बिना(१)
(नामयोगी [संस्कृत विना])
1.
अभाव; रहित (जस्तै- बिनाइजाजत; बिनाविभाग; बिनाअनुमति)।
बिना(२)
(नाम [संस्कृत नाभि])
1.
कस्तूरी मृगका नाभिमा हुने सुगन्धी द्रव्यको थैली वा गोल डल्लो; मृगनाभि।