बिनासे
Romanized: binaase, binaashe, binashe, binase
जतातिर सम्बन्धित हुन पुगे पनि सम्बन्धितकै सर्वनाश तुल्याउने स्वभाव वा चरित्रको; सर्वनाशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [विनास+ए]
1
जतातिर सम्बन्धित हुन पुगे पनि सम्बन्धितकै सर्वनाश तुल्याउने स्वभाव वा चरित्रको; सर्वनाशी।