एकैनासे
Romanized: ekainaase, ekainaashe, ekainashe, ekainase
एकै किसिमको; उस्तै उस्तै; भिन्नता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
एकै किसिमको; उस्तै उस्तै; भिन्नता नभएको।