राधिनासे
Romanized: raadhinaase, raadhinase, radhinaase, raadhinaashe
अनुहार र जिउमा मैलोधैलो भएको; फोहोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [राधिनास (स्थान)+ए]
१.
अनुहार र जिउमा मैलोधैलो भएको; फोहोरी।
२.
(नाम)
लम्जुङको राघिनास भन्ने टारको मान्छे वा वस्तु।