रागीनासे
Romanized: raaginaase, raaginase, raginaase, raageenaase
जिउमा टाटापाटा भएको; मैलोधैलो; फोहोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रागी+नास+ए]
१.
जिउमा टाटापाटा भएको; मैलोधैलो; फोहोरी।
२.
रागिनास भन्ने ठाउँको; रागिनासमा बस्ने।