अरागी

Romanized: araagi, araagee, aragee, aragii

राग वा आसक्ति नभएको; अनासक्त; वैरागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राग वा आसक्ति नभएको; अनासक्त; वैरागी।

सम्बन्धित शब्दहरू