अनुरागी
Romanized: anuraagi, anuraagee, anuragee, anuragii
कुनै विषयप्रति अनुराग भएको; अनुरक्त; झुकाउ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै विषयप्रति अनुराग भएको; अनुरक्त; झुकाउ भएको।
२.
(नाम)
प्रेमी।