अनुरागमय

Romanized: anuraagamaya, anuraagamay, anuragamay, anuragamaya

आकर्षक; आसक्‍त;लहसिएको;अनुरागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आकर्षक; आसक्‍त;लहसिएको;अनुरागी।
२.
कुनै वस्तु वा व्यक्तितर्फ मन प्रवृत्त हुने; कुनै व्यक्ति वा कुराप्रति मन झुकाउ हुने;त्यसरी मन तानिएको वा संलग्न रहेको।
३.
शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बिच मानसिक स्तरमा अनुभव हुने प्रीति प्रारम्भ भएको।
४.
स्नेही;प्रेमी।

सम्बन्धित शब्दहरू