अन्त्यस्वरागम
Romanized: antyasvaraagama, antyasvaraagam, antyaswaraagama, antyasvaragam
शब्द वा पदका अन्त्यमा स्वर थपिने क्रिया। (जस्तै- श्रीमान् > श्रीमान, कीर्तिमान् > कीर्तिमान इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शब्द वा पदका अन्त्यमा स्वर थपिने क्रिया। (जस्तै- श्रीमान् > श्रीमान, कीर्तिमान् > कीर्तिमान इ.)।