स्वरागम
Romanized: svaraagama, svaraagam, swaraagama, svaragam
शब्दका आदि, मध्य र अन्त्य कुनै ठाउँमा स्वर थपिई ध्वनिपरिवर्तन हुने प्रक्रिया (जस्तै- कर्म करम, बक्स=बाकस आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दका आदि, मध्य र अन्त्य कुनै ठाउँमा स्वर थपिई ध्वनिपरिवर्तन हुने प्रक्रिया (जस्तै- कर्म करम, बक्स=बाकस आदि)।