अङ्गराग
Romanized: anggaraaga, anggaraag, anggaraga, anggarag
विशेषतः प्राचीन र मध्यकालीन समाजमा प्रचलित, शरीरमा घसिने सुगन्धित द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्ग+राग]
1
विशेषतः प्राचीन र मध्यकालीन समाजमा प्रचलित, शरीरमा घसिने सुगन्धित द्रव्य।