पूर्वराग
Romanized: purvaraaga, purvaraag, purwaraaga, purvarag
नायक-नायिकाको भेट हुनुभन्दा पहिले एकअर्काको गुणश्रवण वा परस्पर दर्शन आदिबाट हुने प्रेम; पूर्वानुराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नायक-नायिकाको भेट हुनुभन्दा पहिले एकअर्काको गुणश्रवण वा परस्पर दर्शन आदिबाट हुने प्रेम; पूर्वानुराग।