पूर्वरङ्ग
Romanized: purvarangga, purvarangg, purwarangga, purwarangg
नाटकका प्रारम्भमा विघ्नशान्तिका निम्ति नटद्वारा गरिने प्रार्थना; नाटकका सुरुमा गरिने देवादिस्तुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाटकका प्रारम्भमा विघ्नशान्तिका निम्ति नटद्वारा गरिने प्रार्थना; नाटकका सुरुमा गरिने देवादिस्तुति।
२.
तारसुर ।
३.
पूर्वपीठिका।