पूर्णोत्सङ्ग
Romanized: purnotsangga, purnotsangg, poornotsangga, purnotshangga
भरिएको काख; बच्चा भएको काख; सन्तानको जन्म भएको आमाको काख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भरिएको काख; बच्चा भएको काख; सन्तानको जन्म भएको आमाको काख।