असत्सङ्ग
Romanized: asatsangga, asatsangg, asatshangga, ashatsangga
खराब सङ्गतमा लाग्ने काम; कुसङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब सङ्गतमा लाग्ने काम; कुसङ्गत।
२.
दुर्व्यसन; कुलत।