असत्ती

Romanized: asattee, ashatti, ashattee, ashattii

साँचो व्यवहार नगर्ने; पेटमा राम नभएको; दुष्ट स्वभावको; दुराचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत असत्य]

१.
साँचो व्यवहार नगर्ने; पेटमा राम नभएको; दुष्ट स्वभावको; दुराचारी।
२.
इमानजमान नभएको; कपटी।

सम्बन्धित शब्दहरू