अप्रसङ्ग
Romanized: aprasangga, aprasangg, aprashangga, aprasang
विनाप्रसङ्गको; असम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विनाप्रसङ्गको; असम्बन्धित ।
२.
प्रेम नभएको; अनुरागरहित। ना. बेमौका; अनुपयुक्त अवसर।