प्रसङ्ग
Romanized: prasangga, prasangg, prashangga, prasang
कुनै वस्तु वा व्यक्तिसँग रहने सम्बन्ध; संसर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा व्यक्तिसँग रहने सम्बन्ध; संसर्ग।
२.
एक अर्कासँगको सिलसिला; क्रम; सन्दर्भ ।
३.
कुनै कार्यका निम्ति अवसर; मौका।
४.
कुनै विषयमाथि भएको चर्चा; वार्तालाप।
५.
स्त्रीपुरुषका बिचमा हुने समागम; मैथुन; सम्भोग।
६.
अनुराग; आसक्ति।
७.
प्रकरण; अध्याय।