प्रसङ्गभङ्ग
Romanized: prasanggabhangga, prasanggabhangg, prasangabhangga, prasanggabhanga
क्रमिकता रोकिएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
क्रमिकता रोकिएको स्थिति।
२.
चर्चा टुङ्गिएको अवस्था।
३.
सम्बन्धविच्छेद।