पदभङ्ग
Romanized: padabhangga, padabhangg, padabhang, padabhanga
छन्द भङ्ग हुने गरी पदको विन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छन्द भङ्ग हुने गरी पदको विन्यास।
२.
पदहरूलाई टुक्र्याउने काम; पदच्छेद।