यतिभङ्ग
Romanized: yatibhangga, yatibhangg, yatibhang, yatibhanga
वार्णिक छन्दमा निश्चित ठाउँको विश्राम पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा अडान नपर्दा हुने दोष;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वार्णिक छन्दमा निश्चित ठाउँको विश्राम पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा अडान नपर्दा हुने दोष; यतिभङ्ग हुँदा हुने एक काव्यदोष।