छत्रभङ्ग
Romanized: chhatrabhangga, chhatrabhangg, chhatrabhanga, chhatrabhang
राजपदको अन्त्य, अवसान वा विनाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजपदको अन्त्य, अवसान वा विनाश।
२.
राज्य वा राष्ट्रका स्वतन्त्रताको नाश।
३.
ज्योतिषका योगहरूमध्ये एक।
४.
नपुंसक हुनाको भाव, गुण वा स्थिति।
५.
(विशेषण)
राजपदबाट च्युत भएको।
६.
नपुंसक बनेको।