निद्राभङ्ग
Romanized: nidraabhangga, nidraabhangg, nidrabhangga, nidrabhangg
निद्रा बिग्रेको वा कचपचिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निद्रा बिग्रेको वा कचपचिएको अवस्था।
२.
मस्त निद्रामा हुँदै बाह्य गतिविधिले निद्रा टुटेको।