ध्यानभङ्ग
Romanized: dhyaanabhangga, dhyaanabhangg, dhyanabhangga, dhyanabhangg
ध्यान हटेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ध्यान हटेको अवस्था।